• Site Map
Side Logo

Prabardhan News

  • गृहपृष्ठ
  • समाचार
  • विचार
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • विविध
  • बालबालिका
  • English

प्रबर्धन संवादाता


:

बनस्थलीको अन्नपूर्ण चोकमा दुर्घटना !

Card image cap

काठमाडौंको | बनस्थलीको अन्नपूर्ण चोकमा बिहान साढे ७ बजे बालाजुबाट कलंकीतर्फ आउँदै गरेको दरौंदी यातायातको बसले विपरीत दिशातर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिदाँ बाबुआमाको मृत्यु भएको छ भने छोरी घाइते भएकी छन् । दुर्घटनामा सिन्धुपाल्चोक साँगाचोकगडी नगरपालिका घर भएकी ३२ वर्षीय अनिता थापा र उनका श्रीमान रामकुमार भारतीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि धादिङको गंगाजमुना गाउँपालिका–७ घर भएका बस चालक ४१ वर्षीय दानबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Share

Advertisement



Prabardhan Saptahik
© 2021, Copyrights Prabardhan Weekly | Developed by Reliefcode Theme. All Rights Reserved